• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अझै केही दिन निरन्तर झरी पर्ने

अझै केही दिन निरन्तर झरी पर्ने


समायोजन खबर
  • शुक्रबार, असार २५ २०७८

  • समायोजन खबर खोटाङ, अझै केही दिन निरन्तर झरी पर्ने मौसमविद्ले बताएका छन्। तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको मौसमविद् शान्ति कँडेलले बताए।

    आउँदो तीन दिनसम्म नै हिजो आजको जस्तै झरी पर्ने उनले बताए। अझै केही दिन देशभर बद्ली रहेर केही ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भने ठूलो पानी पर्नेछ ।

    अहिले पनि प्रदेश-१ को पहाडी ठाउँ, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नम्बर दुईमा पानी परिरहेको छ। आज दिउँसो पनि देशैभर पानी पर्नेछ भने प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology