समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ६६३ जना कोरानो संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमणमुक्त हुनेदर ८१ दशमलब ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म ४ लाख ७६ हजार १३० जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६५३ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो।
हाल देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology