• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संक्रमित भन्दा संक्रमणमुक्त हुने बढी

संक्रमित भन्दा संक्रमणमुक्त हुने बढी


समायोजन खबर
  • मंगलबार, जेष्ठ १८ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभरमा संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको पाइएको छ। मंगलबार थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि हुंदा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण भएको थियो।

    देशभर एक लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology