• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एकैदिन ६,४९१ जना कोरोना संक्रमणमुक्त

एकैदिन ६,४९१ जना कोरोना संक्रमणमुक्त


समायोजन खबर
  • सोमबार, जेष्ठ १७ २०७८

  • कोरोना जितेर घर फर्कनेलाई विदाई गरिदै । फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभरबाट थप ६ हजार ४९१ कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म चार लाख ४७ हजार ४४६ सङ्क्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने दर ७९।७ प्रतिशत पुगेको छ।

    पछिल्लो २४ घण्टामा देशभर थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा संक्रमणका कारण देशभरबाट ११४ जनाको मृत्यु भएको छ। देशभर एक लाख ६ हजार ४७० जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल ६८९ जना क्वारेन्टिनमा छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology