• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओलीलाई बढार्न राजनीतिक तथा सडक आन्दोलन गर्न नेपालको अपील

ओलीलाई बढार्न राजनीतिक तथा सडक आन्दोलन गर्न नेपालको अपील


समायोजन खबर
  • मंगलबार, जेष्ठ ११ २०७८

  • माधवकुमार नेपाल ।

    समायोजन खबर खोटाङ, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व बढेको बताउनु भएको छ।

    आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्काशन गर्ने निर्णय अर्थहीन भएको उहाँको टिप्पणी छ।

    अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि निष्काशन गरेर एमालेलाई तहसनहस गर्ने अभियान पूरा गरेको उहाँको आरोप छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology