• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महासंघद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

महासंघद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण


समायोजन खबर
  • सोमबार, जेष्ठ १० २०७८

  • समायोजन खबर खोटाङ, कोरोना महामारीबीचमा जोखिम मोलेर समाचार संकलन र सम्प्रेषण गर्दै आएका जिल्लाका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ खोटाङले पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।

    महासंघको कार्यालयमा सोमबार पत्रकारहरुलाई मास्क, सेनीटाइजर, हेडशिल, ग्लोब्स, सिटामोल, जीवनजल लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको महासंघका अध्यक्ष दिलीप खत्रीले बताए।

    स्वास्थ्य कार्यालयले दश बोत्तल सेनीटाइजर, छ सय पिस मास्क, ग्लोब्स २ सय पिस, २ थान थर्मल गन, ४ पिस हेडशिल, सिटामोल, जीवनजल लगायतका स्वास्थ्य सामग्री उपलव्ध गराएपछि पत्रकारलाई वितरण गरिएको अध्यक्ष खत्रीले बताए।

    महासंघले यसअघि पनि स्वास्थ्य कार्यालयबाट सामग्री जुटाएर पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology