• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध भोली रिट दायर गर्ने

विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध भोली रिट दायर गर्ने


समायोजन खबर
  • आइतबार, जेष्ठ ९ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन्।

    गठबन्धनले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दिन लागेका हुन् । आजै रिट दिने तयारी गरे पनि सांसदहरूको हस्ताक्षर संकलन भइनसकेका कारण भोलि विहान १० देखि ११ बजे भित्रमा रिट दायर गर्न लागिएको हो।

    नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर बाँकी रहेको बताइएको छ । नेपाल पक्षका १८ जना नागरिकता लिएर पुगेका भएपनि उनीहरुले हस्ताक्षर गर्न आनाकानी गरेका कारण आज रिट दायर गर्न नसकिएको एक नेताले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology