• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिहानैदेखी तराईमा बाक्लो हुस्सु, भोलिदेखि मौसम सफा रहने अनुमान

बिहानैदेखी तराईमा बाक्लो हुस्सु, भोलिदेखि मौसम सफा रहने अनुमान


समायोजन खबर
  • बुधबार, पौस ८ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर, पश्चिमी वायुको प्रभावका कारण अहिले प्रदेश एक बाहेकका ठाउँमा आंशिक बदली भइरहेको छ । अहिले गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

    उहाँका अनुसार बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको छ । आज देशका केहि ठाउँहरुमा आंशिक बदली हुने र भोलिदेखि केहि दिन मौसम सफा रहने मौसमविद् मानन्धरले बताउनुभयो ।

    भोलिबाट भने केहिदिन मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यहि मौसमी प्रणाली रहिरहे तत्काल तराईमा शितलहरको सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाई छ ।२०७७ पुस ८ गते बिहान ९ :५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology