• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शनिबार खोटाङसहित तीन जिल्लामा विधुत अवरुद्ध हुने

शनिबार खोटाङसहित तीन जिल्लामा विधुत अवरुद्ध हुने


समायोजन खबर
  • शुक्रबार, मंसिर १२ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङसहित तीन जिल्लामा शनिबार विधुत अवरुद्ध हुने भएको छ । खोटाङको बुईपास्थित सव–स्टेशनमा मर्मतको काम गर्नुपर्ने भएकाले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विधुत अवरुद्ध हुने भएको हो ।

    बुइपा सव–स्टेशनमा जलेको पिटी फेर्न र टिओडी मिटर जडान गर्नुपर्ने भएकाले शनिबार बिहान ९ः४५ बजेदेखी अपरान्ह ३ः४५ सम्म बुइपा सव–स्टेशनबाट विधुत सप्लाई हुने सबै स्थानहरु खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विधुत अवरुद्ध हुने नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश राय यादबले जानकारी दिए ।२०७७ मंसिर १२ गते साँझ ७ :२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology