• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा २१ जनाको स्वाव संकलन

हलेसीमा २१ जनाको स्वाव संकलन


समायोजन खबर
  • सोमबार, कार्तिक १७ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २१ जनाको स्वाव संकलन गरेको छ । केहीदिन अघि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक पुरुष र एक महिलालाई कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ अन्तर्गत स्वाव संकलन गरेको हो ।

    महादेवस्थानका एक पुरुष र एक महिलामा कोरोना पुष्टिपछि उच्च जोखिममा रहेकाहरुको सोमबार स्वाव संकलन गरिएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिए । संकलन गरिएका स्वाव पिसिआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ ।

    केहीदिन अघि दुईजना संक्रमित थपिएसँगै यस नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । ४ जना उपचारपछि घर फर्कीसकेका छन् । हालसम्म जिल्लाभरी कोरोना संक्रमितको संख्या ५३ जना पुगेको छ ।
    यो पनि पढ्नुहोस,हलेसी तुवाचुङ नगरपालिकामा सिल

    २०७७ कार्तिक १७ गते दिउँसो १ :३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology