• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिहीबार २३६४ जनामा कोरोना, १७ जनाको मृत्यु

बिहीबार २३६४ जनामा कोरोना, १७ जनाको मृत्यु


समायोजन खबर
  • बिहिबार, कार्तिक १३ २०७७

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ।

    आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन् । आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ।२०७७ कार्तिक १३ गते दिउँसो ४ :४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology