समायोजन खबर खोटाङ, प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको टीका राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट लगाउनु भएको छ ।
सोमबार दिउँसो प्रधानमन्त्री ओली दशैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुग्नु भएको थियो । त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिनु भयो ।
प्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दशैँको टीका र जमराको माला लगाउनुभयो ।२०७७ कार्तिक १० गते साँझ ५ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology