• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप १ हजार २४६ जनामा कोरोना

थप १ हजार २४६ जनामा कोरोना


समायोजन खबर
  • बिहिबार, असोज १ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ नयाँ संक्रमित थपिएका छन् । योसहित हालसम्म ५९ हजार ५७३ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

    हाल देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन् भने ७ हजार ९०३ जना संस्थागत आइसोलेसनमा छन्। हाल होम आइसोलेसनमा ८ हजार ३३८ जना छन्।

    पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको परीक्षण भएको छ । हालसम्म ८ लाख ८२ हजार ९१५ जनाको परीक्षण भएको छ ।२०७७ असोज १ गते दिउँसो ४ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology