समायोजन खबर, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त हुनु भएको छ ।
मेयर शाक्य कोरोना मुक्त भएपछि आइतबार अपरान्ह भोटेबहालस्थित निजी निवासमा फर्किनु भएको हो । समाचार श्रोतका अनुसार उहाँ कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बस्नु भएको थियो ।
मेयर शाक्यलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शाक्यको सचिवालय स्रोतले उनी कोरोना संक्रमणमुक्त भएको र केही दिनमा नियमित काममा फर्किने जानकारी दिएको छ ।२०७७ भदौ २८ गते राती ८ :२६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology