• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप एक हजार २४६ जनामा कोरोना,५० हजार नाघ्यो संक्रमित

थप एक हजार २४६ जनामा कोरोना,५० हजार नाघ्यो संक्रमित


समायोजन खबर
  • बिहिबार, भाद्र २५ २०७७

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा थपिएका एक हजार २४६ जना कोरोना संक्रमितसँगै देशभर संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ ।

    पछिल्लो चौबीस घण्टामा ११ हजार १४४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा एक हजार २४६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित ५० हजार ४६५ पुगेको छ ।

    पहिलो सङ्क्रमित फेला परेको करिब सात महिनापछि कुल सङ्क्रमित ५० हजार नाघेको हो ।२०७७ भदौ २५ गते दिउँसो ४ :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology