• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शनिबार खोटाङसहित तीन जिल्लामा विधुत नआउने

शनिबार खोटाङसहित तीन जिल्लामा विधुत नआउने


समायोजन खबर
  • शुक्रबार, भाद्र १९ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङसहित तीन जिल्लामा भोली (शनिबार) बिधुत नआउने भएको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विधुत नआउने भएको हो ।

    लहान सव–स्टेशनमा मर्मत कार्य हुने भएकाले भोली (शनिबार) बिहान ७ बजेदेखी मध्यान्ह १२ बजेसम्म बत्ती नआउने भएको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश राय यादवले जानकारी दिए ।

    सिरहाको लहानबाट बुईपा सव–स्टेशनसम्म ३३ केभी प्रशारण लाईन ल्याइएको छ । बुईपा सव–स्टेशनबाटै खोटाङसहित सोलुखुम्बु र ओखलढुंगामा विधुत बितरण हुने गरेको छ ।२०७७ भदौ १९ गते दिउँसो ४ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology