• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एकहजार ३५९ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

एकहजार ३५९ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

उपत्यकामा थप ४५४ संक्रमित


समायोजन खबर
  • शुक्रबार, भाद्र १९ २०७७

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम ।

    समायोजन खबर खोटाङ, नेपालमा एक हजार ३५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४४ हजार २३६ पुगेको जनाइएको छ ।

    पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण १३ हजार ६ सय ८० रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    काठमाडौंका ३८६ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ जनाको कोरोनाका कारण मृत्यु भएको बताउनुभयो ।२०७७ भदौ १९ गते दिउँसो ४ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology