• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु

कोरोनाका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु


समायोजन खबर
  • शुक्रबार, भाद्र १२ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

    भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको बिहीबार राती साढे २ बजे मृत्यु भएको हो।

    उच्च रक्तचापको समस्या भएको उनी भदौ ७ गते अस्पतालमा भर्ना भएका थिए ।२०७७ भदौ १२ गते मध्यान्ह १ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology