• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एक थान भरुवा बन्दुक फेला

एक थान भरुवा बन्दुक फेला


समायोजन खबर
  • बुधबार, भाद्र १० २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बार्लाङमा प्रहरीले एक थान भरुवा बन्दुक फेला पारेको छ ।
    प्रहरीचौकी याम्खाबाट खटिएको प्रहरीको गस्तीले बार्लाङको जंगलमा लुकाएर राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको हो ।

    अवैध चोरी सिकार गर्नेले प्रहरीलाई देखेपछि बन्दुक लुकाएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।२०७७ भदौ १० गते दिउँसो १ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology