समायोजन खबर खोटाङ, बिराटनगर ६ निवासी ४५ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।
तीन दिन अघि कोरोना पुष्टि भएका उनलाई अस्पतालमा सय्या अभावका कारण होम आइसोलेसनमा राखिएको थियो । सामान्य ज्वरो तथा रुघाखोकी देखिएकाले उनलाई होम आइसोलेसनमा राखिएको वडा अध्यक्ष विजय कामतले बताउनुभयो ।
उनको बिहिवार राति ८ बजे मृत्यु भएको हो ।योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।२०७७ भदौ ५ गते दिउँसो १ :१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology