• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाका कारण ६ जनाको मृत्यु, १२० पुग्यो मृतक संख्या

कोरोनाका कारण ६ जनाको मृत्यु, १२० पुग्यो मृतक संख्या


समायोजन खबर
  • बुधबार, भाद्र ३ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, कोरोना भाइरसको संक्रमणका कारण विगत २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

    डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक–एक छन् । त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक–एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।२०७७ भदौ ३ गते राती ९ः०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology