• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अवरुद्ध विधुत सञ्चालन, जनजीवन सामान्य

अवरुद्ध विधुत सञ्चालन, जनजीवन सामान्य


समायोजन खबर
  • आइतबार, साउन १८ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा शनिबार रातीबाट अवरुद्ध विधुत आईतबार साँझदेखी सञ्चालनमा आएको छ ।
    उदयपुरको अधेरी जंगलमा फल्ट भएको विधुत मर्मत गरिएपछि आईतबार साँझदेखी अवरुद्ध विधुत सञ्चालनमा आएको प्राधिकरण प्रमुख रामदिनेश राय यादवले बताए । ३३ केभी प्रसारण लाइनको पिन फल्ट हुँदा विधुत अवरुद्ध भएको थियो ।

    अवरुद्ध विधुत सञ्चालन भएपछि खोटाङसहित, छिमेकी जिल्ला ओखलढुंगाको जनजीवन सामान्य बनेको छ ।२०७७ साउन १८ गते राती ८ :४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology