• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अवरुद्ध विधुत शनिबार रातीबाट सुचारु

अवरुद्ध विधुत शनिबार रातीबाट सुचारु


समायोजन खबर
  • शनिबार, असार २७ २०७७

  • फाइल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङमा अवरुद्ध विधुत सुचारु भएको छ । शनिबार दिउँसोबाट अवरुद्ध भएको विधुत शनिबार रातीबाट सुचारु भएको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।
    प्राधिकरणका अनुसार उदयपुरको त्रियुगा खोलामा ३३ केभी प्रसारण लाईनकोे दुईवटा पोललाई बाढीले ढल्काएर तारहरु एक आपसमा जोडिएर अवरुद्ध भएको विधुत मर्मतपछि सञ्चालनमा आएको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश राय यादवले बताए । विधुत सुचारु भएसँगै जनजीवन सामान्य बन्दै गएकोे छ ।२०७७ असार २७ गते राती ८ :२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology