• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसले किन बोलायो केन्द्रीय कार्यसमिति बैठक ?

कांग्रेसले किन बोलायो केन्द्रीय कार्यसमिति बैठक ?


समायोजन खबर
  • आइतबार, असार १४ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पर्सि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

    आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । यो बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।२०७७ असार १४ गते साँझ ६ :५६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology