समायोजन खबर काठमाण्डौ,संसारभर रहेका तमाम नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई आफ्नै देशमा फर्किन आव्हान गरेको गीत बाटो भुलेरू आज सार्वजनिक भएको छ ।
अर्बाजो आर्टसको प्रस्तुती रहेको गीतमा शब्द र संगित पुरुषोत्तम ढुंगेलको रहेको छ भने संगीत निर्माण र नियन्त्रण किरण भुसालको रहेको छ। परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा पवन भट्टराई, तेज गिरी, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय रहेको छ।
पुरुषोत्तम ढुंगेल किरण भुसाल र चर्चित गायक राज सिग्देलको स्वर रहेको गीतले सिमाना मिचिरहेको छिमेकी विरुद्ध सबै नेपालीहरुले एकजुट हुनुपर्ने सन्देश दिएको छ ।
भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=-0RAVT1pl2M&fbclid=IwAR0QcvWCimI6XVWeKPcBUx4F_4-DyrHhYtObCRb6H8pA6QcrkXo-apBNLAc
२०७७ जेठ ३२ गते राती ९ :०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology