• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सवारी दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु

सवारी दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु


समायोजन खबर
  • आइतबार, जेष्ठ ३२ २०७७

  • प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा सवार दुर्घट्नाग्रस्त गाडी ।

    समायोजन खबर नवलपरासी, गाडि दुर्घटनामा परि प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको ज्यान गएको छ। जिल्ला प्रशासन कर्यालय नवलपरासीको आज बिहान ११ बजे जिल्ला बिपद ब्यवस्थापन समीतीको बैठकमा आउँदा उनी चढेको गाउँपालिकाको स्कार्पियो गाडी लु १ झ ३७० खोलामा खसेर गम्भीर घाइते भएका अध्यक्ष शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

    उनी परासी बैठकमा आउने क्रममा पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्छ्मी नगर पुलमा साइकल जोगाउदा गाडी पुलमा ठोकिएर खोलामा झरेर गम्भीर घाइते भएपछी नजिकको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत भएको हो भने चालक घाइते भएको प्रहरीले जनाएको छ।

    बर्दघाट स्थित चिसापानीमा रहेको उनको शब पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पतालमा लैजान तयारी भैरहेको प्रहरीले जनाएको छ।२०७७ जेठ ३२ गते मध्यान्ह १२ :५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology