• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पर्वतमा पहिरो जाँदा ५ को मृत्यु, ४ बेपत्ता

पर्वतमा पहिरो जाँदा ५ को मृत्यु, ४ बेपत्ता


समायोजन खबर
  • आइतबार, जेष्ठ ३२ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर पर्वत, पर्वतको कुस्मा नगरपापिलका वडा नम्बर ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राति परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।

    शनिबार राति ३ जनाको शब पुरिएको अवस्थामा भेटिएको थियो भने आइतबार विहान दुई जनाको शब फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शब आइतबार विहान भेटिएको हो ।

    यसअघि शनिवार साँझै पहिरोमा पुरिएका ५८ बर्षिय तुलबहादुर थापा, उहाँकी श्रीमती मीन कुमारी थापा र नातिनि विविशा थापाको शब फेला परेको थियो । सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक बेपत्ता छन् ।२०७७ जेठ ३२ गते बिहान ८ :११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology