• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा भित्रियो मनसुन,बाढी पहिरोको जोखिम उच्च

नेपालमा भित्रियो मनसुन,बाढी पहिरोको जोखिम उच्च


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ३० २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ, नेपालमा मनसुन भित्रिएको छ । यसपालि मनसुन दुई दिन ढिलो गरी भित्रिएको मौसमविद्ले बताएका छन् ।
    अहिले नेपालको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको र त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। उनका अनुसार गण्डकी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।
    नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्नेछ । यसपालिको मनसुनी गतिविधि निकै सक्रिय रहेकोले बाढी पहिरोको जोखिम उच्च रहेको मौसमविद् कँडेलले बताईन् ।२०७७ जेठ ३० गते साँझ ६:५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology