समायोजन खबर काठमाडौं, नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
हालसम्म ७ सय ७४ निको भएर डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन् ।२०७७ जेठ २८ गते राती ८ :२६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology