Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा थप ३० जनामा कोरोना संक्रमण, ४८७ पुग्यो संक्रमित

नेपालमा थप ३० जनामा कोरोना संक्रमण, ४८७ पुग्यो संक्रमित




समायोजन खबर खोटाङ, नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारबार बिहान ९ बजेसम्म थप ३० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।


संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ जना पुगेको छ ।२०७७ जेठ ९ गते बिहान ९ :२७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology