• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा किशोरी मृत फेला

खोटाङमा किशोरी मृत फेला


समायोजन खबर
  • बुधबार, बैशाख ३ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुकी १८ वर्षीया अस्मिता तामाङ मृत फेला परेकी छन् । बुधबार बिहान तामाङको शव घरभन्दा करिब दुई सय मिटर टाढा झुण्डिएको अवस्थामा फेला परेको हो ।

    उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । युवती मृत फेला परेको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए । शव परिक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । २०७७ बैशाख ३ गते अपरान्ह ३ :५६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology