समायोजन खबर खोटाङ, कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनको आज दशौ दिन हो । सरकारको कदमलाई खोटाङको मुख्य व्यापारिक केन्द्र दिक्तेलबजारका नागरिकले पूर्णरुपमा साथ दिएको पाइएको छ ।
यस्तै, कोरोना भाइरसबाट आफू पनि बच्न र अरुलाई पनि बचाउने लकडाउनको प्रभाव गाउँ गाउँमा पनि राम्रै देख्न सकिन्छ । तस्विरमा हेर्नुहोस लकडाउनको दशौ दिनमा सुनसान बनेको दिक्तेलबजार । 


२०७६ चैत २० गते बिहान ८ : ३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology