समायोजन खबर खोटाङ,समायोजन खबरले साताभरीको गतिविधिलाई तस्विरमार्फत चित्रित गर्ने प्रयास गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाले जयरामघाटमा हेल्थ डेस्क स्थपना गरेर यात्रुको स्क्रिनिङ गर्दै ।

दिक्तेलको माटिकोरेस्थित कभर्डहलमा निर्माण गरिएको क्वारेन्टाइनमा ३६ वेड तयार गरिएको छ ।
दैनिक ज्यालादारी कामदारलाई खाद्यन्न वितरण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ।
बाक्सिला बुद्धबजार नजिक निर्माणाधिन केपिलासगढी गाउँपालिकाको भवन ।
लकडाउनले सुनसान बनेको दिक्तेबजार । सवै तस्विर चिसाङ शेर्पा ।२०७६ चैत्र १५ गते बिहान ८ : ५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology