• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी


समायोजन खबर
  • शुक्रबार, चैत्र १४ २०७६

  • प्रधानमन्त्री केपीशर्मा ओली

    समायोजन खबर काठमाण्डौ,बिहीबार राति असहज महसुस भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

    प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गर्ने तयारी भएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्यासिंह शाहले बताउनुभएको छ ।

    प्रधानमन्त्री ओलीलाई काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल भर्ना गरेर मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राखिएको थियो । स्रोतका अनुसार उहाँमा मिर्गौलाको समस्या नभइ उच्च रक्तचापको समस्या भएपछि अस्पताल लगिएको हो । २०७६ चैत्र १४ गते दिउँसो १ : २८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology