समायोजन खबर खोटाङ, कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि सरकारले ११ चैत्रबाट देश लकडाउन गरेको छ । सरकारको कदम लकडाउनलाई दिक्तेलबजारवासीले स्वर्फुत साथ दिएका छन् । लकडाउन आफ्नै लागि भन्नेमा बजारवासी ढुक्क भएका छन् ।
स्थानीय प्रशासनले विहान ७ वजेदेखी दुइ घण्टा र अपरान्ह ४ वजेदेखी दुई घण्टा अत्यावश्यक सामग्रीहरुको जोह गर्न दिएको समयमा समेत छिटफुट वाहेक घरभित्रै बसेर कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि दिक्तेलबजारवासी र गाउँगाउँका सर्वसाधरणले साथ दिएका हुन् ।
अम्बागाछी
रत्नपार्क
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका परिसर। सबै तस्विर चिसाङ शेर्पा ।२०७६ चैत्र १४ गते बिहान ८ : ५८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology