• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साताको सात तस्विर

साताको सात तस्विर


समायोजन खबर
  • शनिबार, चैत्र ८ २०७६

  • हलेसीमा किसानहरुकै खेतबारीमा पुगेर खेती प्रणाली सुधारको उपायहरु सिकाउदै कृषिविज्ञ मदन राई । तस्विर सौजन्य सुर्य राई ।

    समायोजन खबर खोटाङ,  समायोजन खबर डटकमले साताभरी भएको गतिविधिलाई फोटोको माध्यमद्धारा चित्रित गर्ने प्रयास गरेको छ ।

    कोरोना भाइरस (कोभिड-१९)को संक्रमण जाँचका लागि हलेसीमा स्थापना गरिएको हेल्थ डेस्क ।

    गत आईतबार बाँदर नियन्त्रणको माग गर्दै कृषि औजारका साथमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अगाडी नाराबाजी गर्दै किसानहरु ।

    गत विहीबार दिक्तेलबजार अनुगमनपछि जफत गरिएको अवैध घरेलु मदिरा नष्ट गर्दै अधिकारीहरु ।

    घरेलु मदिरा नष्ट गरेकोप्रति विरोध जनाउदै खोटाङका प्रजिअलाई ज्ञापनपत्र बुझाउदै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तिराम राईलगायत ।

    दुर्छिममा सिलाइ कटाई तालिमको उद्घाटनपछि कपडा सिलाउँदै हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राई ।

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सहकारी संस्थाको उद्घाटनपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई लगायत ।  २०७६ चैत्र ८ गते मध्यान्ह १२ : १५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology