• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने


समायोजन खबर
  • सोमबार, फाल्गुन २६ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,

    आज देशका सबैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  स्थानीय वायुको प्रभावले पूर्वी पहाडका केही ठाउँमा सामान्य बादल लाग्ने र केही ठाउँमा छिटफुट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँकाे मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    म‌ङ्गलबारदेखि भने देशभर सामान्य बादल लागेर पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी समेत पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।२०७६ फागुन २६ गते बिहान ९ :१५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology