• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको उच्च लेकाली भूभागमा भारी हिमपात

खोटाङको उच्च लेकाली भूभागमा भारी हिमपात


समायोजन खबर
  • बुधबार, फाल्गुन १४ २०७६

  • हिउले सेताम्मे भएको रुपाकोट र मुढे । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा भारी हिमपात भएको छ । जिल्लाको उच्च लेकाली भूभागहरुमा भारी हिमपात भएको स्थानीयहरुले जानकारी दिएका छन् । हिमपातका कारण बुधबार बिहानैबाट चिसो वढेकोे छ ।

    मंगलबार राती मेघगर्जन र असिनासँगै रुपाकोटडाँडा, पैयाँ, लाली, खार्मीको उच्च भाग, राखावाङ्देलको उच्च भूभाग, साल्पापोखरी, खिदिमा, टेम्के, सेल्मे, तावाभन्ज्याङ, चखेवाभन्ज्याङ, दोर्पा सिरान, छितापोखरी, वाप्लुखा लगायतका स्थानमा हिमपात भएको छ ।

    हिमपात भए पनि केही मात्रामा परेको असिनाले भने लेकाली भेगका वालीनालीमा क्षति गरेको कृषकहरुले बताएका छन् । १९ पौषमा पनि जिल्लाको लेकाली भेगमा भारी हिमपात भएको थियो ।
    २०७६ फागुन १४ गते बिहान ९ : ५६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology