• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा – गोकुल बाँस्कोटा

नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा – गोकुल बाँस्कोटा


समायोजन खबर
  • बिहिबार, फाल्गुन ८ २०७६

  • पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा ।

    समायोजन खबर काठमाडौं,

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए ।

    २०७६ फागुन ८ गते साँझ ६ :३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology