• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा शनिबार, आईतबार विधुत अवरुद्ध हुने

खोटाङमा शनिबार, आईतबार विधुत अवरुद्ध हुने


समायोजन खबर
  • शुक्रबार, फाल्गुन २ २०७६

  • फाइल तस्विर।

    समायोजन खबर खोटाङ,
    खोटाङमा दुई दिन विधुत अवरुद्ध हुने भएको छ । बुईपास्थित सवस्टेशनमा केही उपकरण फेर्न तथा नयाँ जडान गर्नुपर्ने भएकाले विधुत अवरुद्ध हुने भएको हो ।

    प्राधिकरणले सवस्टेशनमा ३३ केभी प्रसारण लाईन अन्तर्गत सिटी फेर्ने तथा जडान गनुपर्र्ने भएकाले शनिबार र आईतबार विहान ८ वजेदेखी दिउँसो १ वजेसम्म विधुत सेवा अवरुद्ध हुने नेपाल विुधत प्राधिकरण दिक्तेल वितरण केन्द्र प्रमुख राम दिनेश राय यादवले बताए ।
    २०७६ फागुन २ गते दिउँसो ४ :१० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology