• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रेस यूनियन सोलुखुम्बु अध्यक्षमा राउत

प्रेस यूनियन सोलुखुम्बु अध्यक्षमा राउत


समायोजन खबर
  • सोमबार, माघ २७ २०७६

  • नेपाल प्रेस यूनियन सोलुखुम्बुका नयाँ पदाधिकारी लगायत ।

    समायोजन खबर सोलुखुम्बु,
    नेपाल प्रेस यूनियन सोलुखुम्बुको अध्यक्षमा सन्तोष राउत चयन भएका छन् । सल्लेरीमा सोमबार भएको तेस्रो जिल्ला अबिधेशनबाट राउत तेस्रो पटक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    यूनियनको उपाध्यक्षमा शिखर जंग श्रेष्ठ, विना राई, सचिबमा अम्रित थुलुङ, कोषाध्यक्षमा अम्रिता राई र सह–सचिबमा सोनि राई चयन भएका छन् । १५ सदस्सीय समितिको सदस्यहरुमा ललित कार्की, दिपेन्द्र पराजुली, धन कुमार ढुंगेल, निशा राई, सलिना लामिछाने, प्रविण राई, सोनामछोटी शेर्पा, होमनाथ खत्री र अर्जुन कुमार राईलाई चयन गरिएको छ ।

    अबिधेशनले केन्द्रीय प्रतिनिधिहरुमा अध्यक्ष राउत सहित भानुभक्त निरौला, ललित कार्की, अम्रित राई, विना राई, अम्रिता राई र सरस्वती बस्नेत छनौट गरेका छन् भने प्रदेश प्रतिनिधिमा शिखर जंग श्रेष्ठ, अशोक राई, धन कुमार ढुंगेल, उद्धव कुलुङ, अनुजा कटेल, सविता राउत, निशा श्रेष्ठ र निशा राई चयन गरेको छ ।प्रेस यूनियनमा जिल्लाका ३३ जना पत्रकार आबद्ध छन् ।
    २०७६ माघ २७ गते राती ८ :३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology