• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुधकोशी जलाशययुक्त जलविधुत आयोजनास्थल

दुधकोशी जलाशययुक्त जलविधुत आयोजनास्थल


समायोजन खबर
  • मंगलबार, माघ १४ २०७६

  • खोटाङ र ओखलढुंगाको सिमाना रबुवामा अवस्थित दुधकोशी जलाशययुक्त जलविधुत आयोजनास्थल ।

    समायोजन खबर खोटाङ,

    खोटाङ र ओखलढुंगाको सिमाना रबुवामा अवस्थित दुधकोशी जलाशययुक्त जलविधुत आयोजनास्थल । यहाँबाट ६ सय ३५ मेगावट विधुत उत्पादन हुंदैछ । आयोजनाबाट १६२ घर डुबानमा पर्नेछ ।

    यो आयोजनाबाट ९८८ घर अप्रत्यक्षरुपमा प्रभावित बन्ने देखिन्छ । जम्मा १ हजार १५० घर प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आयोजनाबाट प्रभावित हुने देखिन्छ ।  तस्विर चिसाङ शेर्पा

    २०७६ माघ १४ गते राती ८ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology