• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साङलोको दोस्रो गीत सार्वजनिक

साङलोको दोस्रो गीत सार्वजनिक


समायोजन खबर
  • आइतबार, माघ १२ २०७६

  • योगिन राई काठमाण्डौ,
    अभिनेता बिराज भट्टको निर्माण निर्देशन तथा अभिनयमा बनेको फिल्म साङलोको दोस्रो गीत सार्वजनिक भएको छ । झ्याम्मै आँखा झ्याम्मै बोलको डान्सिङ शैलिको गितमा निसान भट्टराई र अन्जु पन्तको स्वर, सुरेश अधिकारीको संगीत र निसान भट्टराइको शब्द, रामजि लामिछानेको कारियोग्राफि रहेको छ भने गीतमा फिल्मका मुख्य अभिनेता बिराज भट्ट, निकिता चाण्डक लगायत फिचर्ड छन ।

    माघको २४ बाट प्रदर्शनमा आउने यस फिल्मको केहि अगाडि नै सार्वजनिक भइसकेको ट्रेलर र चरिले काफल टिप्यो बोलको गीतले चर्चा पाएपछि निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेका हुन । बिराज भट्ट फिल्मस प्रोडक्सन प्रालिको ब्यानरमा बनेको फिल्म एक्सन तथा समसामायिक कथाबस्तुमा बनेका छ । फिल्मको निर्मातामा तेज बहादुर खडका सिनेमाटोग्राफरमा मानकृष्ण महर्जन, सम्पादनमा अर्जुन जिसी, लेखनमा शिबम अधिकारी र एक्सनमा श्री श्रेष्ठ रहेको छ । फिल्ममा बिराज र निकितासँगै प्रकाश शाह कामेश्वर चौराशिया जयनन्द लामा आर पी पन्त लय सग्रौला अमित गिरी शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय छ ।
    गीत हेर्नुहोस

    २०७६ माघ १२ गते अपरान्ह ४ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology