समायोजन खबर काठमाण्डौ,
शनिबार बेलुकीपखबाट देशभरकै मौसम सुधारिने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यद्यपि, शनिबार दिउँसो र साँझपख केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता पहाडी भागमा वर्षा तथा हिमाली भागमा भारी हिमपात भइरहेको छ । महाशाखाका अनुसार, शनिबार बेलुकीपखबाट यो क्रममा सुधार आउने छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology