• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा पनि वर्षा, चिसो बढ्यो

खोटाङमा पनि वर्षा, चिसो बढ्यो


समायोजन खबर
  • शुक्रबार, पौस १८ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,
    शुक्रबार मध्यान्हपछि खोटाङमा पानी परेको छ । पानी परेसँगै अत्याधिक चिसो बढेको छ । हिजोअस्तीदेखी नै मौसम विग्रदै गएपनि खोटाङमा भने आज पानी परेको हो ।

    पानी र चिसाको कारण वजार तथा सडकमा सर्वसाधरणको आवतजावत ठप्प भएको छ । पानी परेपछि किसानहरु भने हर्षित भएका छन् ।
    २०७६ पौष १८ गते दिउँसो २ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology