• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रेस युनियन खोटाङको उपाध्यक्षमा ठटाल

प्रेस युनियन खोटाङको उपाध्यक्षमा ठटाल


समायोजन खबर
  • शनिबार, पौस ५ २०७६

  • मनोनित नेपाल प्रेस युनियन शाखा खोटाङका उपाध्यक्ष राजन ठटाल ।

    समायोजन खबर खोटाङ,
    नेपाल प्रेस युनियन शाखा खोटाङले उपाध्यक्ष पदमा राजन ठटाललाई मनोनित गरेका छन् । युनियनले शनिबार एक कार्यक्रमको आयोजना गरी रिक्त उपाध्यक्ष पदमा ठटाललाई मनोनित गरेको हो ।


    रावाबेंशी गाउँपालिका–१ कुभिण्डेका ठटाल विगत ४ वर्षदेखी झापामा पत्रकारीता गरीरहेका थिए । ब्लाष्ट राष्ट्रिय दैनिक, पूर्वाञ्चल राष्ट्रिय दैनिक, लोकतन्त्र पोष्ट राष्ट्रिय दैनिक लगायतमा आवद्ध ठटाल खवरमञ्च साप्ताहिकका कार्यकारी सम्पादक समेत रहेका थिए । ठटालले गृह जिल्लामा बसेर जिल्लाको समग्र क्षेत्रको संमृद्धिका लागि पत्रकारिताको माध्यमबाट कलम चलाउने बताएका छन् ।
    २०७६ पुस ५ गते साँझ ६ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology