• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका एक युवाको मलेसियामा मृत्यु

खोटाङका एक युवाको मलेसियामा मृत्यु


समायोजन खबर
  • शुक्रबार, मंसिर १३ २०७६

  • फाइल फोटो

    समायोजन खबर खोटाङ,
    खोटाङका एक युवाको मलेसियामा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेका जन्तेढुङगा गाउँपालिका–५ चिसापानीका २८ वर्षीय टंक बहादुर सार्कीको सुतेकै ठाउँमा बुधबार मृत्यु भएको हो ।

    मलेसियाको राजधानी क्वालालम्पुरस्थित एमयूएजेठ एफडिआरसिई कम्पनीमा कार्यरत सार्की चार महिना अघिमात्र मलेसिया गएका हुन् । सार्कीको के कारणले मृत्यु भएको हो भन्ने जानकारी आईनसकेको छिमेकी बाजेन्द्र विष्टले जानकारी दिए । सार्कीका ५ जना छोराछोरी छन् । मृतकको शव नेपाल ल्याउनका लागि पहल भईरहेको विष्टले बताए ।
    २०७६ मंसिर १३ गते साँझ ७ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology