• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

४ राष्ट्रिय फुटबलर बर्खास्त

४ राष्ट्रिय फुटबलर बर्खास्त


समायोजन खबर
  • शनिबार, कार्तिक ३० २०७६

  • फाईल तस्विर ।

    समायोजन खबर काठमाण्डाै,

    अखिल नेपाल फुटबल संघ ९एन्फा०ले विश्वकप २०२२ को छनोटमा कुवेतको खेलअगाडि चार खेलाडीलाई टिमबाट बर्खास्त गरेको छ । बर्खास्तीमा पर्नेहरुमा विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी रहेका छन् ।

    बडिगाड गाउँपालिकाको स्वागतपछि सामूहिक तस्विरमा १ नम्बर प्रदेशका खेलाडी,प्रशिक्षक र रेफ्रिहरु ।

    उनीहरु शुक्रबार राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ। एन्फाले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई कारबाहीस्वरुप टिमबाट बर्खास्त गरेको हो। नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ । कारबाहीमा परेका चार खेलाडीले भने भुटानको यात्रा गर्ने छैनन्। उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ।

    २०७६ कार्तिक ३० गते दिउँसो ४ :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology