समायोजन खबर काठमाण्डौ,
नेपाल र चीनबीच विभिन्न १७ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । साेल्टी हाेटलमा आयाेजित विशेष समाराेहकाबीच सम्झाैता पत्र आदान प्रदान गरिएकाे हाे । दुई दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ राष्टपति सी जिनपिन र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको उच्चस्तरीय वार्तापछि सम्झौता भएको हो ।

सम्झौता पत्र दुवैको उपस्थितिमा आदान प्रदान गरिएको छ । समझदारी पत्रमा टोखा– छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, मदन भण्डारी विश्व विद्यालयलगायत विषय समेटिएका छन् ।
२०७६ असोज २६ गते दिउँसो १२ : ४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology