• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बम विस्फोटमा संलग्न भएको अभियोगमा कांग्रेस सांसद आलम पक्राउ

बम विस्फोटमा संलग्न भएको अभियोगमा कांग्रेस सांसद आलम पक्राउ


समायोजन खबर
  • आइतबार, असोज २६ २०७६

  • समायोजन खबर काठमाण्डौ,

    सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौटहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई आइतबार बिहान रौतहटको राजपुर फरदवा गाउँपालिका वडा नम्बर १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    २०६४ चैत २७ राति भएको बम विस्फोटमा संलग्न भएको अभियोगमा आलमलाई प्रहरीले पक्राउ गरेको हो । त्यो बम विष्फोटमा परेका आठजना अझै सम्पर्कविहीन छन् । सर्वोेच्च अदालतले पक्राउ गर्न आदेश दिएकाले आलमलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।

    २०७६ असोज २६ गते दिउँसो १२ : ३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology